Momo World Record date set up for May 29
On May 29, 2021 Nepalese from all over the world will come online through zoom and eat momo together to set a Guinness Book World records with a social motive of raising the fund for "Nyanopan" to help the COVID affected peoples in Nepal.
The concept of this program initiated when Popular Media personality Deepesh Shrestha who hosts a live podcast - "The Deepesh Show" which is boradcasted every sunday 2 PM Nepali Standard Time from Facebook, Twitter and Youtube from Sydney, Australia. On April 1 (April Fool) day he posted a post on his facebook page about a record with Momos where he got a overwhelming response. That response made him think about why not to initiate the record and contribute to Nepalese in this COVID struck situation which is very worse in Nepal.
Along with Deepesh Shrestha, Rahindra Shrestha and Anish Raj Acharya joined hands to give this initiation a complete touch and make it a success. More than dozens of Business Organization based in Australia have made contribution to this event.
Nepal is well known for its unity in diversity where people from different caste, creed, religion live in harmony. similarly our MoMo also symbolizes the unity. Momo can be prepared in various ways, the materials used can differ, the shape and size can differ along with the pickle too. But we all are captive to the word momo.
Below is the press release regarding the Momo World Record.
MOMO WORLD RECORD PRESS MEET
कोविडको यस्तो महामारीमा घरमै बसेर, सामजिक दुरी कायम गर्दै जूममा अनलाइन आएर म:म: खादा यदि कोविड बिमारीहरुको लागि पैसा उठ्छ भने (करिब १० लाख उठी सकेको छ, जसको सत प्रतिसत रकम कोभिड पिडितको लागि खर्च गरिने छ), यदि घरमै बसी रहनु भएको व्यक्तिहरुलाई केहि सहयोग गरेको अनुभूति गरेर मानसिक रुप केहि भए पनि सकारात्मक योगदान हुन्छ भने, किन भाग नलिने यो अभियानमा?
त्यस्तै म:म: बनाउदा जसरी परिवारका सदस्यहरु एकै ठाउमा आएर बनाउने गर्छौ , त्यसरी नै यो अभियानले संसार भरिका नेपालीहरुलाइ एकै ठाउमा ल्याउने छ।
भनिन्छ नेपाल एउटा साझा फुलबारी हो, जहाँ अनेकौ फुलहरु मिलेर बगैचालाइ सुन्दर बनाउछ। अनेकतामा एकताको उदाहरण प्रस्तुत गर्छ त्यसरी नै, नाम म:म: भए पनि त्यस भित्र हाल्ने गुदी अनेक थरि हुन्छ, आकार अनेक हुन्छ, पकाउने तरिका अनेक हुन्छ, झन् अचार त कति थरि को हुन्छ हुन्छ, त्यसैले म:म: अनेकतामा एकताको प्रतिक हुनेछ ।
यो अभियान किन?
कोभिड माहामारी ले जीवनलाई अती नै दयनिय असर पारेको बेला हामी सबैलाई सहयोग को खाचो छ। खासगरी नेपालमा। यो कार्यक्रम मार्फत केही रकम सँकलन भएको छ। सो रकम लाई कोभिड राहतको लागि परिचालन गरिनेछ। ज्योति गुमेका, गर्बभती र अन्य कोभिडले मर्माहित ब्यक्तिको लागि रकम ले ठुलो सहयोग गर्नेछ यस दु:खद बेलामा।
के यो दु:खको घडीमा मनाउन लागेको उत्सब हो?
पटक्कै होइन। यो एउटा भेला हो जसको केही उदेश्य हरु छन। म:म मार्फत समाजसेवा को भावना उजागर गर्न। म्:म लाई संसारमा चिनाउनु । नेपाल चिनुनु भनेको थप सहयोग आउनु हो। जूम बाट कोभिड नसर्ने भएको ले कार्यक्रम ले यो ढाचा लिएको यो
म:म नै किन?
सजिलो र एक प्रचलित हामी सबैले ले मन पराउने पारीकर भएको ले।
कुनै रजिनित्क संस्थाले चालेको कदम हो?
बिल्कुल होइन। सधैं खाएको म:म ले आफ्नो मात्र पेट भर्यो यो पाली कसैको जीवनमा केही सकारआत्मक असर आफ्नै कोठामा बसेर पनि पार्न सकिन्छ भन्ने सोचको सुरुवात हो।
भाग लिन पैसा पर्छ?
पर्दैन।
के म:म मार्फत काटमार प्रबर्दन गर्न खोजिएको हो?
होइन, तपाईंले शाहकारी म:म खाएर पनि भाग लिन सक्नुहुन्छ। तपाईंको आस्था विश्वाश भावना को हामी कदर गर्छौ।
चन्दा कती दिन मिल्छ?
आफ्नो हैसियत अनुसार जती पनि। चन्दा दिन सक्नु हुन्न भने पनि एकदम ठीक छ, साथीहरुलाई यो अभियानको बारे भन्दिनु होला त्यो पनि ठुलो सत्कर्म हुनेछ।
बिदेशमा भएको नेपाली ब्यपारिक संस्था र सर्बसधारण ले किन अहिले सम्म दश लाख नेपाली चन्दा दिए त?
समाज सेवा को भावना अनुभुत गरेर। आफुले खेलेको देखेको हुर्केको माटो रुख पधेरो हिमाल पहाड आफ्नो स्मृतिपटलमा आएर र म अझै नेपाली नै हो भन्ने सोचेर।
कार्यक्रम कहिले हुन्छ?
मे २९ तरिक, नेपाली समय ४ बजे।
भाग कसरी लिने?
चन्दा कसरी दिने?
अभियान को बारे थप जानकारी कसरी पाउने?
उठेको पैसा सहि ठाउँमा सदुपयोग हुन्छ त?
हामी सबै विवरण नितान्त प्रस्तुत गर्छौ। तपाईंले पनि दु:ख गरेर कमाएको रकम हो।
यस्तो बेला यो कार्यक्रम आवश्यक छ त?
यस्तो बेला नै परोप्कारी संस्था हरुलाई सहयोगको खाचो हुन्छ।
नेपाल बहिर बाट भाग लिन मिल्छ?
सहयोग गर्न संसारको जुन कुना बाट पनि उदार हुनुपर्छ।
बिभिन्न कलाकार र ख्यातीप्राप्त ब्यक्ती हरुले किन भाग लिदै छन?
उनी हरुलाई पनि थाहा छ कोविड ले धनी गरीब अग्लो होचो कसैलाई भेदभाब गर्दैन भनेर र आफ्नो पनि अभियानमा केही दवित्व छ भनेर।
आयोजक हरुले के पाउछन?
केही पुन्य शायद र आत्म सन्तुस्टी
गिनिस बुकमा किर्तिमान हुने पक्का छ त?
कोशीस जारी छ। तर गिनिसको पाटो छोडेर, अभियान सफल हुनु भनेको हामी सबै को साझा सफलता चै पक्कै हो।
अन्य जिज्ञासा?
हामी बिस्तारि थप जानकारी गराउछौ।
About Nyanopan and MoMo World Record
Nyanopan is a non-profit organization based in Nepal with the motto of serving the nation by empowering the blind and the visually impaired and underprivileged people with opportunities, education, support, care, warmth, and their needs of the day.
The current situation in Nepal due to the COVID-19 crisis is alarming. The pandemic has considerably distorted the social and daily life of people on a global scale, and Nepalese people are facing even worst situations due to the unpreparedness of the relevant authorities. The effects of the crisis have been felt deeply, especially by vulnerable groups living on the fringes. Nyanopan is always upfront to help the needy and this time is no different, they are helping the people to fight the COVID-19 battle head-on by providing the necessary resources such as nutrition kits for pregnant women and babies and food ration for the elderly and minors.
We are running a virtual MoMo World Record event - a COVID-19 safe event to raise the funds to help COVID-19 victims in Nepal with the help of Nyanopan.
We are attempting to set a World Record for the most people coming online from across the globe to eat MoMo simultaneously. We want to make this historic event happen to gain the maximum exposure in social and traditional media so that we can let people from around the world aware of the dire situation in Nepal and the urgent need for help. Our aim is to raise the maximum funds to help Nyanopan fulfill their noble deed of helping the underprivileged and vulnerable people in Nepal, especially the ones impacted by COVID-19.